× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    पिकनिक खाएर फर्किएको बस पल्टिदाँ ३६ जना भन्दा बढी विद्यार्थी घाइते

    १० महिना पहिले

    विराटनगर । उदयपुरमा पिकनिक खाएर फर्किदैँ गरेको विद्यालयको बस पल्टिदा ३६ जना भन्दा बढी विद्यार्थी घाइते भएका छन् । त्रियुगा नगरपालिकामा रहेको अन्नपूर्ण स्कुलको बस दुर्घटना भएको हो । दुर्घटनामा घाइते मध्य १२ जना विद्यार्थी गम्भीर घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा पिकनिक खाएर फर्किने क्रममा बस दुर्घटना भएको जानकारी दिए । घाइतेहरुलाई जिल्ला अस्पताल उदयपुरमा पुर्‍याइएको र गम्भीर अवस्थाका घाइतेहरुलाई रेफर गर्ने तयारी भइरहेको जनाइएको छ ।

    – Source : Narayani Online