१२ महिना पहिले
बैशाख ६, चितवन
कालीखोलामा मिनी ट्रक दुर्घटना भएको छ ।
रुकुमबाट काठमाण्डौ तर्फ आउदै गरेको रा १ ख २४०२ नम्बरको खसी बोकेको ट्रक आज विहान दुर्घटना भएको हो ।
मुग्लिन–नरायणगढ सडक खण्ड अन्तरग चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित कालीखोलामा पुल निर्माणको लागि थुपारीएको ढुङ्गामा ठोक्किएर ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ ।
ट्रकमा ४ जना सवार रहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।