× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    नक्कली भुटानी शरणर्थी प्रकरणका मुख्य नाइके मानिएका बेचन झा पक्राउ

    २ महिना पहिले

    काठमाडौँ | भुटानी शरणर्थी प्रकरणका मुख्य नाइके मानिएका बेचन झा प्रकाउ परेका छन्। उनलाई गएराती प्रहरीले पक्राउ गरेको हो। हिजो मात्रै पूर्वगृहमन्त्री राम बहादुर थापाका छोरा प्रतीक थापा हुन्।

    झालाई अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरको जिम्मा लगाइएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराधमा झाले बिचौलिया भूमिका निर्वाह गरेको आरोप छ । उनले गिरोहबाट २ करोड रुपैयाँ बुझेर बिचौलिया बनेको अनुसन्धानमा खुलेको प्रहरीको दाबी छ ।