× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पहिरोको कारण मुग्लिन पोखरा सडकखण्ड अवरुद्ध

    ४ घण्टा पहिले

    असोज-१३, पहिरोका कारण पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन –पोखरा सडकखण्ड अवरुद्ध भएको छ।

    मुग्लिङ-पाेखरा सडक खण्डकाे बिमल नगरमा पहिराे खसेर दुई तर्फी यातायात अबरुद्व भएको हो।हाल सो पहिरोलाई हटाउने कार्य भइरहेको छ।