× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मनकामना केबलकार दशैंमा दुई दिन बन्द हुने

    ३ हप्ता पहिले

    असोज १७, मुुग्लिन । चितवनको इच्छाकामना ४ चेरेसमा अवस्थित मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ ।

    मनकामना दर्शन प्रालीका नायवनिर्देशक उज्ज्वल शेरचनले दिनुभएको जानकारीअनुसार असोज २६ गते विजयदशमी र २७ गते एकादशी दुई दिनको लागि केवलकार सेवा बन्द गरिने भएको हो।

    त्यसैगरी केबलकार सेवा असोज २८ सोमबार गतेदेखि पुनः नियमित सञ्चालन हुने जनाउनु भएको छ।