× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नोबेल शान्ति पुरस्कार- २०२४ जापानी संस्था ‘निहन हिडन्क्यो’ लाई

    ७ दिन पहिले

    असोज-२५, यो वर्षको नोबेल शान्ति पुरस्कार जापानी संस्था ‘निहन हिडन्क्यो’लाई प्रदान गरिने भएको छ।

    ‘निहान हिडान्क्यो’ दोस्रो विश्वयुद्धका क्रममा जापानको हिरोसिमा र नागाशाकीमा खसालिएका आणविक बमका पीडितहरूको संस्था हो।

    पुरस्कार समितिले “विश्‍वलाई आणविक हतियारमुक्त बनाउन गरेको प्रयत्न र आफ्नो साक्षात् अनुभवका माध्यमबाट परमाणु हतियार पुन: कहिल्यै प्रयोग गर्नुहुँदैन भन्ने प्रदर्शन गरेकाले” उक्त संस्थालाई पुरस्कृत गर्न लागिएको जनाएको छ।