× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको पक्षमा फैसला सुनायो

    ४ वर्ष पहिले

    काठमाडौँ । सर्वोच्च अदालतले संसद् विघटनको विषयमा फैसला सुनाएको छ।

    सर्वोच्च अदालतले संसद बिघटनललाई असंवैधानिक ठहर गर्दै संसद पुनःस्थापना गर्ने फैसला गरेको छ । सर्वोच्चले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन आदेश दिएको छ ।