× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    १ करोड भन्दा बढी रकम हिनामिना गरेको अभियोगमा भरतपुर मालपोतका लेखा अधिकृत पक्राउ

    ४ वर्ष पहिले

    प्रहरीले सवा करोडभन्दा बढी रकम अपचलन गरेको अभियोगमा भरतपुर मालपोतका लेखा अधिकृत रिठ्ठे परियारलाई पक्राउ गरेको छ ।

    मालपोत कार्यालयमा रही ०७५ पुस २५ गतेदेखि कार्यालयको सम्पर्कमा नरहेका उनलाई प्रहरीले विशेष सूचनाका आधारमा काठमाडौंको तारकेश्वर नगरपालिकाबाट पक्राउ गरेको हो ।

    परियारमाथि राष्ट्रिय वाणिज्य बैंक भरतपुर शाखाको भौचर, छाप तथा कर्मचारीको भौचरसमेत कीर्ते गरी एक करोड १७ लाख २४ हजार पाँच सय ३८ रुपैयाँ अपचलन गरेको अभियोग छ ।