× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    भारतसँग राम्रो समझदारी नबनाई नेपालमा विकास हुदैन-प्रचण्ड

    ४ वर्ष पहिले

    फागुन-१५, नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-माधव गुटकाअध्यक्ष पुष्पकमल दाहालले भारतसँग राम्रो समझदारी नबनाई नेपालमा स्थायित्व विकास नहुने बताएका छन् ।

    प्राइम टाइम्स टेलिभिजनसँग कुराकानी गर्दै उनले नेकपा प्रचण्ड-माधब गुट, काङ्ग्रेस र जसपा मिल्नु भारतको लागि पनि कम्फरटेबल हुने बताएका हुन् ।उनले कांग्रेस वा जनता समाजवादी पार्टी जुनसुकै पार्टीबाट पनि प्रधानमन्त्री बन्न सक्ने बताएका छन् । उनले आफूले प्रधानमन्त्री पदको दाबी नगर्ने बताएका छन् ।

    यस्तै उनले ओलीसँग एकता हुन नसक्ने बताएका छन्।