× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    भोलीबाट देशभरका विद्यालयहरु बन्द हुने सरकारको निर्णय

    ३ वर्ष पहिले

    बैशाख-१२, सरकारले बढ्दो कोरोनाभाइरस संक्रमणलाई मध्यनजर गर्दै देशभरका शैक्षिक संस्थाहरु अब भौतिक रुपमा नचलाउन निर्णय दिएको छ ।

    आज बसेको सिसिएमसी समितिको बैठकले देशभरका विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थिति नभई भर्चुअल तथा वैकल्पिक माध्यमबाट पठन पाठन जारी राख्न निर्देशन दिएको हो ।

    यो सँगै अब देशभरका शैक्षिक संस्थाहरुमा भौतिक रुपमा पढाइ नहुनुको साथै अर्को आदेश नआएसम्म को लागि पूर्वनिर्धारित परीक्षाहरु समेत स्थगित भएको छ ।