× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामनाका थप ३ जनामा कोरोना पुष्टि

    ३ वर्ष पहिले

    बैशाख-२७, चितवनको इच्छाकामना गाउँपालिकाका थप ३ जनामा कोरोना पुष्टि भएको छ ।

    चितवन मेडिकल कलेज, भरतपुरमा बैशाख २६ गते गरिएको परिक्षणमा ३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

    नयाँ संक्रमितमध्ये इच्छाकामना गाउँपालिका वडा नं २ का ६७ बर्षीय एक पुरुष रहेका छन् भने वडा नं ३ का ८८ वर्षीय एक महिला र ६० वर्षीय एक पुरुष गरि जम्मा ३ जना रहेका छन् ।

    यो सँगै इच्छाकामना गाउँपालिकामा सक्रिय संक्रमितको संख्या २३ पुगेको छ ‌।