× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    साविक विजेता पोर्चुगल युरोकपबाट बाहिरियो, बेल्जियम क्वाटरफाइनलमा

    ३ वर्ष पहिले

    १४ असार । युराेकप २०२० काे प्रि–क्वाटरफाइनलमा साविक विजेता पाेर्चुगललाइ पराजित गर्दै बेल्जियम क्वाटरफाइनलमा प्रवेश गरेकाे छ ।

    Belgium vs Portugal LIVE: Euro 2020 result, final score and reaction | The  Independent


    बेल्जियमका फरवार्ड थाेर्गन हाजार्डले डि एरिया भन्दा बाहिरबाट प्रहार गरेकाे बलले जाली चुम्दै उक्त निर्णायक गाेलकाे कारण नै साविक विजेता पाेर्चुगलकाे युराेकप २०२० काे सपना अन्त भएकाे हाे । गए राति अन्तिम १६ काे खेलमा विश्व नम्बर एक बेल्जियमले पोर्चुगललाई १-० ले पराजित गरेको हो । २०१६ को विजेता पोर्चुगल भने पहिलो पटक क्वाटरफाइनल पुग्न असफल भएको छ ।