× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    गोविन्द बाबु रिजालको सुपरहिट तीज गित “तिमी यसै राम्री छौ” सार्वजनिक (भिडियो)

    ३ वर्ष पहिले

    श्रावण १६, चितवन ।
    तीजको अवसर पारेर मुग्लिनका गायक गोविन्द बाबु रिजालले यस वर्ष पनि “तिमी यसै राम्री छौ” बोलको गित ल्याएका छन् । रमेश परियारको शब्द र संगित रहेको उक्त गितमा गायक रिजाल र स्मृति तिमिल्सिनाको स्वर रहेको छ । गितमा राम्जी खाँड र सोनीया अछामीको दमदार अभिनय रहेको छ भने गितको निर्देशन स्मृति तिमल्सिना (गुरुआमा) ले गरेकी छिन् । सुरेस श्रेष्ठको छायाँकन तथा प्रकाश धमलाले सम्पादन गरेको उक्त गीतलाई गुरुआमा फिल्मस् नामक यूटुव च्यानल मार्फत शनिबार सार्वजनिक गरेको हो ।
    गायक रिजालले समयसापेक्ष गितहरु सार्वजनिक गर्दै आएका छन् उन्ले यसै साल गोरखाका सर्जक रमेश परियारको शब्द र कृष्ण केसीको संगितमा “रोक र भोक” नामक गीत सार्वजनिक गरेका थिए जुृन दर्शहरुले धेरै रुचाएका थिए ।
    (गोविन्द बाबु रिजालको सुपरहिट तीज गित हेर्न यहाँ क्लिक गर्नुहोस्)