× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    बालाजु औद्योगिक क्षेत्रको बिस्कुट कारखानामा ‘भीषण’ आगलागी

    ३ वर्ष पहिले

    साउन-२३, काठमाडौं–१६ स्थित बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुटको कारखानामा भीषण आगलागी भएको हो।

    कारखानामा शनिबार बिहान २ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा लिन नसकिएको प्रहरीले जनाएको छ। आगलागी भएको प्रहरीले जानकारी दिएको छ। आगलागीको कारण र क्षतिको विवरण भने थाहा नभएको प्रहरीले जनाएको छ।

    ८ दमकल, २० वटा पानी ट्यांकर, स्थानीयबासी र सुरक्षाकर्मीको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ।