३ वर्ष पहिले
भदौ-११,मुग्लिन–नारायणगढ सडक खण्ड सञ्चालनमा आउन अज समय लाग्ने भएका छ।
मुग्लिङ नारायणगढ सडकखण्डको सेति दोभान,१४ किलो,५ किलोमा अबिरल बर्षाको कारण बिहिबार राति खसेको पहिरोले अवरुद्ध भएको सडक सञ्चालनमा आउन अझ करिब दुई घण्टा लाग्ने ट्राफिक कार्यालय मुग्लिनले जनाएको छ।
हाल पाँच किलोमा खसेको पहिरो पन्छाएको र सवारी साधनको चाप अत्याधिक भएकोले गर्दा मुग्लिन देखि नारायणगढ तर्फ जाने सवारी साधनहरुलाई मुग्लिन बाट छाडिएको भएपनि सेति दोभानको पहिरोले सो सवारीसाधनहरु रोकिने भएको छ।।