× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुग्लिन नारायणगढ पहिरो (फोटो फिचर)

    ३ वर्ष पहिले

    भदौ–११,
    अविरल वर्षा पछि आएको पहिरोको कारण मुग्लिन नारायणगढ गएराति देखि अबरुद्ध बन्न पुगेको छ ।

    सानो ठुलो गरी दर्जन भन्दा बढी ठाउमा खसेको पहिरो विहान देखि नै हटाउने प्रयास भइरहेको छ ।

    पाच किलोमा खसेको ठुलो पहिरो र अन्य साना पहिरोहरु सबै हटाइ सकेको अवस्था छ ।

    उता सेती दोभानमा भने पहिरो हटाउने काम भइरहेको छ ।

    सेती दोभान र १४ किलोको पहिरो हटाइ एकतर्फी मात्र राजमार्ग सञ्चानलमा ल्याउन अझै २ घण्टा समय लाग्न सक्ने ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।