× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फि संचालन

    ३ वर्ष पहिले

    भदौ-११, गएराति देखि अबरुद्ध नारायणगढ-मुग्लिन सडक खण्ड अहिले एकतर्फी सञ्चालनमा आएको छ ।

    मुग्लिङ नारायणगढ सडकखण्डको १४ किलो र ५ किलो गएको पहिरो यसअघि नै पन्छाइ सकेको र सेति दोभानमा गएको पहिरो ९:३० बजे केही पन्छाएर सडक एकतर्फी सञ्चालन भएको सडक डिभिजन कार्यालय भरतपुरका लोडर चालक अमर गुरुङले हाइवे समाचारलाई जानकारी दिएको छ।