× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    राजधानी जोड्ने मुख्य राजमार्गहरु अवरोध छैन

    ३ वर्ष पहिले

    भाद्र १४, मुग्लिन

    लगातार वर्षापछि आएको पहिरोको कारण अबरुद्ध हुदै आएको राजधानी जोड्ने मुख्य राजमार्गहरु यति बेला भने खुल्लै रहेको छ । ट्राफिक प्रहरी कार्यालय मुग्लिनले दिएको जानकारी अनुसार मुग्लिन–नारायणगढ र मुग्लिन–काठमाण्डौ सडकमा कुनै अवरोध नरहेको जनाएको छ । हिजो मुग्लिन काठमाण्डौ सडक खण्ड अन्तरगत चिसापानीमा खसेको पहिरो हटाइ विहान देखि राजमार्ग सञ्चालनमा आएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रहरी सहायक निरिक्षक नरहरी अधिकारीले जानकारी दिएका छन् ।