× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कक्षा १२ को परीक्षा भदौ ३० गते देखि हुने

    ३ वर्ष पहिले

    भदौ-१६, कक्षा १२ को परीक्षा भदौ ३० गते देखि हुने भएको छ।राष्ट्रिय परीक्षा बोर्डले भदौ ३० गतेबाट परीक्षा गर्ने गरी तालिका सार्वजनिक गरेको हो।

    सूचना अनुसार संगीत, ललितकला र संस्कृत विषय समूह तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम गरी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी सञ्चालन गर्नु पर्ने छ।