× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    महेन्द्र राजमार्गअन्तर्गत दाउन्नेमा पहिरो खसेर यातायात अवरुद्ध

    ३ वर्ष पहिले

    भदौ-१८, महेन्द्र राजमार्ग अन्तर्गत दाउन्नेमा पहिरो खसेर यातायात अवरुद्ध भएको छ ।

    जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाए अनुसार शुक्रबार बिहान २ बजे दाउन्नेको खुर्सानी खोलानजिक पहिरो खसेको हो । वर्षात भइरहेकाले पहिरो हटाउन नसकिए प्रहरीले जनाएको छ ।

    महेन्द्र राजमार्ग हुँदै पूर्व–पश्चिम लागेको गाडीलाई दुम्कीवास र बर्दघाटमा रोकिएको छ । पूर्वी नवलपरासीमा बिहीबार रातिदेखि भारी वर्षा भइरहेको छ ।