× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    आँबुखैरेनी स्रष्टा समाजले कृति लोकार्पण तथा एकल कविता बाचन कार्यक्रम आयोजना गर्ने

    ३ वर्ष पहिले

    भदौ-२०, आँबुखैरेनी स्रष्टा समाजले कृति लोकार्पण तथा भर्चुअल माध्यमबाट एकल कविता बाचन कार्यक्रम आयोजना गर्ने भएको छ।

    तनहुँको आँबुखैरेनी स्थित आँबुखैरेनी स्रष्टा समाजको आज बसेको बैठकले भदौ २४ गते बिहिबार बिहान ८ः०० बजे प्रगतिवादी धाराका सशक्त कवि अनिल श्रेष्ठको कवितासङ्ग्रह ‘मध्यरातमा मुर्कट्टा’ को कृति लोकार्पण कार्यक्रम छिम्केश्वरी पार्टी प्यालेस एण्ड रिसोर्ट आँबुखैरेनी, तनहुँमा हुने स्रष्टा समाजका उपाध्यक्ष अर्जुन कुमार ढकाल जनाएका छन् ।

    त्यसैगरी भदौ २५ साँझ ६ः०० बजे वरिष्ठ कबि प्रमोद प्रधानको भर्चुअल माध्यमबाट ‘एकल कविता वाचन’ कार्यक्रम हुने उपाध्यक्ष ढकालले जनाएका छन् ।