× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मेडभेडेभले जित्यो युएस ओपनको उपाधि , जोकोभिक किर्तिमानी खेलाडी बन्न चुक्यो

    ३ वर्ष पहिले

    भदौ-२८, विश्व वरियताको दोस्रो नम्बरमा रहेको रुसका डानिल मेडभेडेभले विश्व नं १ खेलाडी सर्वियाका नोभाक जोकोभिचलाई सोझो सेटमा पराजित गरी पुरुष युएस ओपन उपाधि जितेको हो ।

    उत्कृष्ट लयमा रहेका २५ वर्षीय मेडभेडेभलेे जोकोभिकलाई ६-४, ६-४ र ६-४ को सेटमा मेडभेडेभले पराजित गरि पहिलो ग्रान्डस्लामको उपाधि जितेका हो।

    युएस ओपन टेनिस जितेको भए जोकोभिक २१ वटा ग्रान्डस्लाम जितेर किर्तिमान बनाउन सफल हुन्थे । तर, उनले आज विहान भएको फाइनलमा रुसका डानिल मेडभेडेभसंग सोझो सेटमा पराजित भएपछि किर्तिमानी बनाउन चुकेको हो ।