× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चोरी तथा लुटपाटमा संलग्न तीन महिला पक्राउ

    ३ वर्ष पहिले

    भदौ-३०, चितवनमा चोरी तथा लुटपाटमा संलग्न तीन महिलालाई प्रहरीले पक्राउ गरेका

    चोरी तथा लुटपाट गर्नको लागी समुह बनाई सार्वजानिक स्थान तथा सवारी साधनमा भिडभाडको फाइदा उठाई बिषेश गरी महिलाहरुलाई लक्षित गरी शरिरमा लगाएको, खल्तिमा वा ब्यागमा राखेको सामान तथा गरगहना चोर्ने कार्यमा संलग्न जिल्ला सप्तरी राजबिराज नगरपालिका वडा न.४ मुसहरीटोल बस्ने बर्ष ३५ कि पिंकी धामीन लगायत ३ जनालाई सार्बजानिक बसमा यात्रारत एक जना महिलाको ब्यागबाट गरगहना चोरी गरेको अबस्थामा चोरीको सुनको गरगहना सहित सोमबार पक्राउ गरेको हो ।

    चोरीमा संलग्न तीनैजनालाई चोरि कसुर अन्तर्गत मुद्दामा चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।