× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुग्लिन पहिरो अपडेट (फोटो सहित) मुग्लिन नजिकै खसेको पहिरो हटाउन अझै २ घण्टा लाग्नेः अपरेटर

    ३ वर्ष पहिले


    आश्विन ६, मुग्लिन
    पृथ्वीराजमार्ग अन्तरगत मुग्लिन नजिकै खसेको पहिरो हटाउन अझै २ घण्टा लाग्ने भएको छ ।

    गएराति करिब १२ बजे खसेको पहिरो विहान ४ः३० बजेदेखि सडक डिभिजन कार्यालय भरतपुरको २ वटा लोडरले पहिरो हटाउन शुरु गरेको हो ।

    ठुलो पहिरो भएकोले पहिरो हटाउन अझै २ घण्टा समय लाग्न सक्ने मेशिन अपरेटर शम्भु बैठाले हाइवे समचारलाई जानकारी दिएका छन् ।