३ वर्ष पहिले
असोज-२१, पाकिस्तानको बलोचिस्तान प्रान्तमा भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु भएको छ ।
५.७ म्याग्निच्युडको भूकम्पपछि क्वेटा शहरका मानिसहरूमा भागाभाग मच्चिएको थियो । कयौँ मानिसहरु भत्किएका भवनहरुमा फसेकाले मृतक संख्या बढ्न सक्ने विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
भुकम्पमा परि सयौं मानिस घाइते भएका जनाइएको छ।