× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इलेक्ट्रिक सर्ट हुँदा गुडिरहेको बसमा आगोलागी

    ३ वर्ष पहिले

    कार्तिक ७, धादिङ्ग
    पृथ्वी राजमार्ग अन्तरगत धादिङ्गको गजुरीमा गुडिरहेको बसमा आगोलागी भएको छ । सुर्खेतबाट काठमाण्डौ जादै गरेको ना ६ ख १४७१ नम्बरको बसमा विद्युत वाइरिङ्ग सर्ट भएर आगोलागी भएको ट्राफिक प्रहरी कार्यालय गजुरीका हवल्दार काशी थापाले हाइवे समाचारलाई जानकारी दिएका छन् ।

    राति २ बजे भएको आगोलागीका कारण बस पुर्णरुपमा क्षति भएको छ भने बसमा सवार यात्रुहरुको प्रहरीले सकुशल उद्धार गरेका छन् ।