× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    एमाले इच्छाकामना गाउँपालिका कमिटीको अध्यक्षतामा कृष्ण सिलवाल सर्वसम्मत रुपमा चयन

    ३ वर्ष पहिले

    कार्तिक-१०, नेकपा (एमाले) इच्छाकामना गाउँपालिका कमिटी चितवनको अध्यक्षमा सर्वसम्मत रुपमा कृष्ण सिलवाल चयन भएका छन् ।

    आज सर्वसम्मत रूपमा ७५ सदस्यीय कमिटी गठन भई सम्पन्न गाउँ अधिबेसनबाट सिलवाल अध्यक्षमा चयन भएका हुन । कमिटीको उपाध्यक्षमा नरबहादुर नेपाल, सचिवमा अन्जना अधिकारी र सह-सचिवमा लक्ष्मण चेपाङ र बोदबहादुर गोले चयन भएका छन् ।