× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाइँदै

    ३ वर्ष पहिले

    कार्तिक-३०, आज नोभेम्बर १६ विश्वभरी नै सहनशिलता दिवस मनाइँदैछ ।

    अन्तर्राष्ट्रिय सहनशीलता दिवस युनेस्को द्वारा घोषित एक दिवस हो जसले सन् १९९५ देखि विश्वभरि असहमति, असमझदारी र असहनशिल भएपछिको खतराहरुको बारेमा जन जागरूकता फैलाउने काम गर्दछ।

    यस दिवसको अवसरमा प्रत्येक वर्ष युनेस्कोद्वारा विभिन्न सम्मेलन र समारोहहरूको आयोजना हुने गर्दछ। यस्ता समारोहहरुमा सहनशीलता र अहिंसाको प्रवर्धनको बारेमा गम्भीरता पुर्वक छलफल हुने गर्दछ।