× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आजबाट एमाले महाधिवेशन शुरु : उद्घाटन अघि भरतपुर बसपार्क बाट विशाल र्‍याली निकालिने

    ३ वर्ष पहिले

    मंसिर-१०, नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । उद्घानसत्र अघि भरतपुरमा विशाल र्‍याली निकालिने भएको छ ।

    भरतपुरको केन्द्रिय बस टर्मिनलबाट मुख्य र्‍याली सुरु हुने एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जानकारी दिनुभएको छ ।

    केन्द्रिय बसपार्कबाट सुरु भएको र्‍याली हाकिमचोक, चौविसकोठी, क्याम्पसगेट, लायन्सचोक, शहिद चोक, पुल्चोक हुँदै सभा स्थल नारायणी नदी किनार पुग्नेछ ।

    एमालेको शीर्ष नेताहरुको समेत सहभागिता हुने र्‍यालीमा लाखौ कार्यकर्ता उपस्थित हुने एमालेको दाबी छ ।