३ वर्ष पहिले
पुष-१४, सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले साे निर्णय गरेको हो।सरकारकाे निर्णयअनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेस्थित कुटनैतिक नियोगमासमेत सार्वजनिक विदा दिइने छ ।