× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    तेल बोकेको ट्रक त्रिशुलीमा खस्यो, ट्रकमा सवारको अवस्था अज्ञात

    ३ वर्ष पहिले

    पुस १४, चितवन
    मु–ना सडक खण्ड अन्र्तगत इच्छाकामना ६, नौ किलोमा ट्यांकर दुर्घटना भएको खबर प्राप्त भएको छ । नारायणगढबाट मुग्लिन तर्फ आउदै गरेको तेल बोकेको ट्रक त्रिशुली नदिमा खसेको र प्रहरी घटना स्थलतर्फ जादै गरेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले हाइवे समाचारलाई जानकारी दिएको छ । फोटोः सुमन ढुङ्गानाको फेसबुकबाट