× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नदिजन्य पदार्थको अबैध चोरी कार्यमा संलग्न २ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

    ३ वर्ष पहिले

    माघ-२०, चितवन प्रहरीद्वारा नदिजन्य पदार्थको अबैध चोरी कार्यमा संलग्न २ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ।

    ईलाका प्रहरी कार्यालय,रामनगरबाट खटिएको प्रहरी टोलीले नदिजन्य पदार्थको चोरी निकासी कार्यमा संलग्न रहेका २ वटा टिपरलाई माघ १७ गते आँपटारीबाट नियन्त्रणमा लिई आबश्यक कार्बाहीको लागी जिल्ला प्रशासन कार्यालय चितवनमा बुझाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।