× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    भ्यालेनटाइन ‘डे’को अवसरमा मुग्लिनका सहदेव लामाको “अंगालोमा बाधन” बोलको गीत सार्वजनिक

    ३ वर्ष पहिले

    फाल्गुण २, मुग्लिन (भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…)
    मुग्लिनका सहदेवलामाको भ्यालेनटाइन स्पेसल नयाँ गीत “अंगालोमा बाधन” बोलका गीत आज सार्वजनिक भएको छ । भ्यालेनटाइन ‘डे’को अवसरमा गायक लामाले ‘अफिसियल सहदेव’ नामको यूट्युव च्यानलबाट सार्वजनिक गरेका हुन् । उन्कै शब्द र संगितमा रहेको उक्त गीतको छायांकन तथा निर्देशन भने विकास खड्गीले गरेका हुन् ।
    जन्मपछि मृत्यु अवश्य छ, तर बाचुन्जेल आफ्नो प्यारो मान्छेहरुको साथमा रमाउन र जिवनमा आउने हरेक उतारचढाबको बाबजुद पनि रमाउन सक्नुपर्छ भन्ने गीतको मूल भाव रहेको छ । भिडियोमा परिवारमा एक आपसमा रमाएको, खुसी साटासाट गरेको दृष्यहरु देख्न पाइन्छ ।
    भ्यालेन्टाइन डे को अवसरमा सार्वजनिक गरिएको उक्त म्युजिक भिडियो सामाजिक सञ्जाल फेसबुक र यूट्युवमाहरुमा दर्शकहरुले हेरेर म्युजजिक भिडियो धेरै राम्रो भएको प्रतिक्रियाहरु समेत दिएका छन् ।