× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पोखरामा बर्षासंगै भारी असिना

    ३ वर्ष पहिले

    फागुन-८, पोखराका केही स्थानमा वर्षासहित भारी असिना परेको छ ।आइतबार मध्यान्नदेखि पोखरा आसपासमा भारी असिना परेको हो ।

    अत्याधिक मात्रामा असिना परेपछि पोखराका सडक नै सेताम्मे भएको छ। साथै सडकमा पार्किङ गरिएको सवारी साधनमा समेत क्षति पुगेको छ ।

    पानीसँगै परेको असिनाले अन्न तथा तरकारी बारीमा क्षति पुर्‍याएको छ। वर्षा र असिनाका कारण मौसम समेत निकै चिसो बनेको छ।