× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा कोरोना संक्रमितको संख्या घट्दै, सक्रिय संक्रमितको संख्या ६०

    ३ वर्ष पहिले

    फागुन-१८, चितवनमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ।पछिल्लो २४ घण्टामा ९ संक्रमित निको भएको छ।हाल चितवनमा सक्रिय संक्रमितको संख्या जम्मा ६० जना रहेको छ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा पिसिआर र एन्टीजेन परीक्षण नहुँदा कोरोनाको नयाँ संक्रमित शुन्य भएकाे हो।

    चितवनमा सक्रिय संक्रमितको मध्ये भरतपुर महानगरपालिकाको ३५ ,खैरहनी नगरपालिकाको ३, माडी नगरपालिकाको ८, रत्ननगर नगरपालिकाको ७, राप्ती नगरपालिकाको ४, कालिका नगरपालिकाको ३ र ईच्छाकामना गाउँपालिकाको शुन्य रहेका छन्।

    सक्रिय संक्रमित मध्ये ३ जना विभिन्न अस्पतालको आइसोलेसनमा र ५७ जना घरको आइसोलेसनमा रहेका छन्।