× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    पूर्व अष्ट्रेलयन खेलाडी शेन वार्नकाे ५२ बर्षकाे उमेरमा हार्ट अटैककाे कारण निधन

    ३ वर्ष पहिले

    फाल्गुण २० । पूर्व अष्ट्रेलियन खेलाडी शेन वार्नकाे ५२ बर्षकाे उमेरमा हार्ट अटैककाे कारण थाइलैण्डमा निधन भएकाे अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएकाे छ । थाइलैण्डमा आफ्नाे प्राइभेट भिल्लामा छुट्टि मनाइरहेका शेन वार्नकाे अकस्मात हार्ट अटैककाे कारण निधन भएकाे हाे ।

    सेप्टेम्बर १३, १९६९ मा अप्पर फर्नट्रि गल्लि, अष्ट्रेलियामा जन्मेका शेन वार्नका ३ बच्चाहरू ज्याक्सन वार्न, सम्मर वार्न र ब्रुक वार्न छन । आफ्नाे समयमा खतरनाक स्पिनरकाे रूपमा प्रसिद्ध शेन वार्न हाल अष्ट्रेलियन क्रिकेट कमेन्टेटरकाे रूपमा समेत परिचित छन ।