× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामनाका यदु सिलवाल विराटनगर क्लबमा अनुबन्धित

    ३ वर्ष पहिले

    फाल्गुण २१, मुग्लिन ।
    दोस्रो पटक हुन लागेको नेपाल सुपर लिगको अक्सनमा कुरिनटारका यदु सिलवाल अनुबन्धित भएका छन् । उन्लाई विराटनगर सिटी फुटबल क्लबले १ लाख रुपैयामा अनुबन्ध गरेको हो । सिलवाल शहिद स्मारक ए डिभिजन लिग फ्रेन्डस क्लबबाट खेलेका थिए । सिलवालले इच्छाकामनाको तर्फबाट विभिन्न क्लबहरुमा खेलेका अनुभव समेत रहेको छ । नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण यहि चैत्र २६ देखि जेष्ठ ७ गते सम्म काठमाण्डौ र पोखरामा हुनेछ ।