× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पहाडी भू-भागको एक दुई स्थानमा मेघ गर्जन, चटयाङ सहित हल्का वर्षाको सम्भावना

    ३ वर्ष पहिले

    फागुन-३०, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार पहाडी भू-भागको एक दुई स्थानमा मेघ गर्जन,चटयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    विभागको अनुसार हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ।

    आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन,चटयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    यस्तै राती देशभर मौसम सामान्यतया सफा रहने छ।