× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि हुने

    ३ वर्ष पहिले

    चैत-४, कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि हुने भएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डको आज (शुक्रबार) बसेको बैठकले आउँदो जेठ १६ गतेदेखि २५ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

    यो वर्ष करिब चार लाख विद्यार्थी परीक्षामा सामेल हुँदैछन्।