× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कांग्रेस कार्यालय सानेपा अगाडि देउवा विरुद्ध नाराबाजी

    ३ वर्ष पहिले

    चैत-११, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रातृ संस्था नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन गर्दा एकलौटी गरेको भन्दै विद्यार्थी नेताहरू विरोधमा उत्रिएका छन् ।

    शुक्रबार पार्टी मुख्य कार्यालय सानेपा अगाडि शेखर कोइराला समूह निकट विद्यार्थी नेताहरूले विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका विद्यार्थी नेताहरुले सभापति देउवाले पार्टीमा तानाशाह लादेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।