× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुनको भाउ बढ्दा चाँदीको मूल्य घट्यो

    २ वर्ष पहिले

    चैत-१७, आज विहीबार नेपाली बजारमा सुनको भाउ बढ्दा चाँदीको मूल्य भने घटेको छ ।

    हिजो बुधबार प्रतितोला एक लाख ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहीबार प्रतितोला ९८ हजार ९०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

    हिजो बुधबारको तुलनामा आज विहीबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । हिजो प्रतितोला ४०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ४०० रुपैयाँ रहेको छ ।

    यस्तै चाँदीको मूल्य भने घटेको छ । हिजो बुधबार प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।