× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    ईच्छाकामनामा गठबन्धनबाट अध्यक्षमा गिता कुमारी गुरुङ, उपाध्यक्षमा प्रताप गुरुङ

    २ वर्ष पहिले

    बैशाख-१२, चितवनको एकमात्र गाउँपालिका ईच्छाकामनामा सत्ता पक्षिय गठबन्धनबाट अध्यक्षमा नेपाली कांग्रेसको गिता कुमारी गुरुङ र उपाध्यक्षमा नेकपा माओवादीका प्रताप गुरुङले उम्मेदवारी दिने भएको छ।

    जम्मा ७ वटा वडा रहेको गाउँपालिकामा कांग्रेसले ४ वडा र माओवादीले ३ वटा वडा लिने सहमति भएको अनुसार उम्मेदवार छनौट गरि आजै मनोनयन दर्ता गरिने जनाएको छ।