× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    जेठ १ देखि साताको दुईदिन शनिबार र आइतबार बिदा हुने

    २ वर्ष पहिले

    बैशाख-१४, सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    दुई दिन सार्वजनिक बिदा दिने निर्णय जेठ १ देखि कार्यान्वयनमा आउने प्रवक्ता कार्कीले बताए । उनका अनुसार आगामी जेठ १ गतेदेखि लागू हुने गरी बिहान साढे ९ बजेदेखि र साँझ साढे पाँच बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको छ ।