× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामना वडा नं ५ का स्वतन्त्र उम्मेदवार जितबहादुर थापाको घरदैलाे कार्यक्रम तिब्र

    २ वर्ष पहिले

    बैशाख-२३,इच्छाकामना वडा नं ५ का स्वतन्त्र उम्मेदवार जितबहादुर थापा मगर समर्थक सहितकाे घरदैलाे कार्यक्रम तिब्र बन्दै गएकाे छ ।

    सुशासन, समृद्धिको लागि युवाको आवाज ,जनताको शासन, युवालाई अवसर भन्ने नाराका साथमा चुनावी मैदानमा हाेमिएका मगर स्थानीयसँग आफ्नाे प्रतिबद्धता प्रकट गरिरहेका छन् ।

    थापा भन्छन् “वडाबाँसीलाई ठुलाे सपना बाड्नु भन्दापनि उहाँहरुकाे सुख, दुःखकाे सहयात्री बन्दै वडा बिकासका लागि लाग्नु नै मेराे लक्ष्य हाे ।”

    उनले अभियानमा युवाहरुको साथ र अग्रजहरुको आशिर्वादले चुनावमा जित्ने बताए।