× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    बैशाख ३० गते मनकामना केबलकार बन्द हुने

    २ वर्ष पहिले

    बैशाख-२७, यहिँ बैशाख ३० गते एकदिनको लागि मनकामना केबलकार बन्द हुने भएको छ।

    मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको उक्त केबलकार स्थानिय निर्वाचन हुने दिन बैशाख ३० गते शुक्रबार बन्द हुने र पुन ३१ गतेबाट संचालनमा आउने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले बताए।

    गोरखाको शहीद लखन गाउँपालिकामा रहेको मनकामना मन्दिर दर्शनका लागि जाने दर्शनार्थी तथा स्थानीय वासिले मनकामना केवलकार प्रयोग गर्दै आएका थिए । यसको प्रवेशद्वार बटम स्टेशन चितवनको इच्छाकामना– ४ चेरेसमा रहेको छ।