× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    बुटवलमा कुकर बम विस्फोटः नजिकै नेकपा बहुमत पार्टीको पर्चा भेटियो

    २ वर्ष पहिले

    बैशाख-२८, बुटवलको मिलनचोकमा बम विस्फोट भएको छ।बुटवल मिलनचोक आकासे पुलनजिक कुकर बम विस्फोट भएको हो।

    बम विस्फोट भएको नजिकै चुनाव बहिस्कार गर्ने निर्णय गरेको नेकपा बहुमत पार्टीको पर्चा भेटिएको छ।

    सशस्त्र प्रहरी बल बुटवलका डीएसपी सुरज पाण्डेका अनुसार बम विस्फोटबाट कुनै क्षति नभएको र अनुसन्धान भइरहेको उनले बताए।