× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामना ३ मा एमालेको नरबहादुर नेपाल विजयी

    २ वर्ष पहिले

    जेठ-२,चितवनको इच्छाकामना गाउँपालिका वडा नं ३ मा नेकपा एमालेको वडा अध्यक्षको उम्मेद्वार नरबहादुर विजयी भएका छन्।

    विजयी उम्मेद्वार नेपालले ८६० र निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट माओवादीको शरद पोख्रेलले ८४९ मत प्राप्त गरेको गरे‌।

    यसैगरी सो वडामा ३ वडा सदस्य गठबन्धन र १ वडा सदस्य एमालेको उम्मेदवार विजयी भएको छ।