× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    गण्डकी गाउँपालिकामा एमालेको राजु भण्डारी एक मतान्तरले विजयी

    २ वर्ष पहिले

    जेठ-२, गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नम्बर ४ फुजेलमा नेकपा (एमाले)का उम्मेदवार राजु भण्डारी एक मतान्तरले विजयी हुनुभएको छ ।

    उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जितबहादुर गुरुङले ४०९ मत ल्याउँदा भण्डारीले ४१० मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतले जानकारी दिनुभयो ।

    यसैगरी नेकपा माओवादी केन्द्रले ३५५ मत प्राप्त गरेको छ ।