× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुग्लिन नजिकै हावाहुरीले रुख ढल्दा पृथ्वीराजमार्ग अवरुद्ध

    २ वर्ष पहिले

    जेठ-२, हावाहुरीले मुग्लिन नजिकै सडकमा रुख ढल्दा पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन काठमाडौँ सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ।

    इच्छाकामना गाउँपालिका–५ मुग्लिन नजिकै सिमलधारा भन्ने स्थानमा करिब ४:३० बजे आएको ठुलो हुरीले सडकमा रुख ढल्दा सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको हो।

    सडकको दुवैतर्फ गाडिको लामो लाम लगिएको भएपनि हाल सम्म सो ढलेको रुख पन्छाउने कार्य शुरु भएको छैन।