× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामना ७ मा गठबंन्धनका साझा उम्मेदवार बमबहादुर थापा विजयी

    २ वर्ष पहिले

    जेठ-४, चितवनको इच्छाकामना गाउँपालिका वडा नं ७ मा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसको बमबहादुर थापा दोस्रो पटक विजयी भएका छन्।

    विजयी उम्मेद्वार थापाले १२ सय ६ र निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बोधबहादुर गोलेले १ हजार ९६ मत प्राप्त गरेको गरे‌।

    सो वडाको महिला सदस्य, दलित महिला सदस्य र एक सदस्यमा गठबन्धनको उम्मेदवार विजयी भएका छन् भने एउटा सदस्यमा एमाले विजयी भएका छन्।